बीपी साहले थपे सबैलामा ३ हजार २ सय ४० नयाँ मतदाता

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ६, बिहीबार १५:२५
बीपी साहले थपे सबैलामा ३ हजार २ सय ४० नयाँ मतदाता

सबैला (धनुषा): अभियन्ता एवं सबैला नगरपालिकाका पूर्वमेयर उम्मेदवार बीपी साहको सक्रियतामा धनुषाको सबैला नगरपालिकामा ३ हजार २ सय ४० जना नयाँ मतदाता थपिएका छन्। “चुनावबाट परिवर्तन होइन, चुनावमै परिवर्तन” भन्ने मुख्य उद्देश्यका साथ उनले सञ्चालन गरेको अभियानमार्फत यति ठूलो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन्। “बीपी साह के अभियान, घरे स भोटर लिष्ट मे नाम” नाराका […]

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म सञ्चालनमा रोक

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:१५
सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म सञ्चालनमा रोक

काठमाडौं : नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएपछि सुधार नगरेसम्म होटल सञ्चालन नगर्न निर्देशन दिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका कार्यालयले गरेको अनुगमनका क्रममा होटलको भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको पाइएको हो। विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र […]

विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : ‘भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं’

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार १०:५७
विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : ‘भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं’

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिकलाई एकजुट हुन आह्वान गरेका छन्। विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले विजयादशमीले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका […]

राजनीति


काठमाडौँ : नेपालसहित चार देशका भन्सार प्रशासनबीच मालवस्तुको पूर्व–आगमन सूचना आदानप्रदान गर्ने समझदारी भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १३:०९

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँको खुसी दुःख र पीडामा रहेका परिवारसँग बाँड्न सबैलाई आह्वान गरेका छन्। विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँले समाजलाई जोड्ने सद्भावको भावनालाई अझ बलियो बनाओस् भन्ने कामना गरेका छन्। उनले सबै नेपालीमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप सुदृढ […]




अर्थ/वाणिज्य

दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँको खुसी दुःख र पीडामा रहेका परिवारसँग बाँड्न सबैलाई आह्वान गरेका छन्। विजयादशमीको अवसरमा...

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:३०