महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १९:१४
महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको जीवन सुखी, सुरक्षित र समृद्ध बनाउने उद्देश्यका साथ स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विभिन्न संघसंस्थाको सक्रियतामा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो। मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, वडा अध्यक्ष हरिशंकर यादव र रतौली युवा क्लबका अध्यक्ष बैद्यनाथ चौधरीले संयुक्त रूपमा […]

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार ११:३०
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बडादसैँको बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो। मन्त्रालयले दसैँ बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द […]

चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १०:५७
चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्। विज्ञप्तिमा चाडपर्वको मूल […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता […]




अर्थ/वाणिज्य

चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

चाडपर्वमा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी...

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १०:५७