अमेरिकामा रहेकाे नेपाली दूतावासमा पुगे अर्थमन्त्री वाग्ले

अमेरिकामा रहेकाे नेपाली दूतावासमा पुगे अर्थमन्त्री वाग्ले
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०८:०९
अमेरिकामा रहेकाे नेपाली दूतावासमा पुगे अर्थमन्त्री वाग्ले

 काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अमेरिकास्थित नेपाली दूतावासमा पुगेका छन् ।
दूतावासमा कार्यवाहक राजदूत (सीडीए) शरदराज अरनले मन्त्री वाग्लेलाई दूतावासका गतिविधि तथा प्रदान गर्दै आएका सेवाका साथै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे जानकारी गराए ।
मन्त्री वाग्लेले दूतावासका अधिकारीहरूलाई प्रभावकारी र उत्तरदायी सेवा प्रवाहलाई निरन्तरता दिन, आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिन तथा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन काम गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०८:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !