मधेशमा भ्रष्टाचारको उजुरी चाप उच्च, स्थानीय तहविरुद्ध मात्रै ७ हजारभन्दा बढी

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०७:५२
मधेशमा भ्रष्टाचारको उजुरी चाप उच्च, स्थानीय तहविरुद्ध मात्रै ७ हजारभन्दा बढी

जनकपुरधाम : आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेश प्रदेशसँग सम्बन्धित १० हजार ७ सय ४६ वटा उजुरी दर्ता भएका छन्। आयोगको बर्दिबास कार्यालयले सोमबार मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष प्रस्तुत गरेको ३६औँ वार्षिक प्रतिवेदनअनुसार देशभर कायम भएका ४० हजार ८ सय ४२ उजुरीमध्ये मधेशसँग सम्बन्धित उजुरीको हिस्सा २६.३१ प्रतिशत छ। प्रदेशगत रूपमा […]

कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०७:३०
कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ। संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान […]

संघीयतामैत्री मिडिया कानुन बनाउन प्रदेशका सञ्चार नेतृत्वको सुझाव

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०५:५८
संघीयतामैत्री मिडिया कानुन बनाउन प्रदेशका सञ्चार नेतृत्वको सुझाव

जनकपुरधाम : प्रदेश तहका सञ्चारसम्बन्धी निकायका प्रमुख तथा रजिष्ट्रारहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनालाई संघीयतामैत्री मिडिया कानुन निर्माण गर्न सुझाव दिएका छन्। नेपालको संविधान २०७२ को धारा २३२ मा आधारित रहेर संघीय संरचनाअनुकूल सञ्चारसम्बन्धी कानुन निर्माण गर्नुपर्ने मागसहित उनीहरूले मन्त्री तिमिल्सिनालाई संयुक्त सुझावपत्र बुझाएका हुन्। मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, गण्डकी […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ। संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान […]

अर्थ/वाणिज्य

मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

कास्की : मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। निरन्तरको वर्षा रोकिएपछि...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ११:१३