मैथिली–हिन्दी क्राइम थ्रिलर ‘ज्याक्सन हल्ट २’ मा देखिँदै धनुषाकी पुष्पा यादव

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार १२:१९
मैथिली–हिन्दी क्राइम थ्रिलर ‘ज्याक्सन हल्ट २’ मा देखिँदै धनुषाकी पुष्पा यादव

जनकपुरधाम : मिथिलाको माटोबाट अभिनय यात्रा सुरु गरेकी धनुषाकी अभिनेत्री पुष्पा यादव मैथिली–हिन्दी क्राइम थ्रिलर फिल्म ‘Jackson Halt 2’ मा देखिने भएकी छन्। बलिउडका चर्चित अभिनेता सञ्जय मिश्रासँग एउटै पर्दामा अभिनय गर्ने अवसर पाएपछि पुष्पाको अभिनय यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ। धनुषाको औरही गाउँपालिका–२, देउरीकी पुष्पा स्थानीय परिवेशबाट अघि बढ्दै चलचित्र क्षेत्रमा आफ्नो […]

धनुषाको काली मन्दिरमा सुजित यादवको निर्जल तपस्या,९ दिनदेखि ध्यानमा

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार १०:४२
धनुषाको काली मन्दिरमा सुजित यादवको निर्जल तपस्या,९ दिनदेखि ध्यानमा

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेसनमा रहेको प्रसिद्ध काली मन्दिरमा सुजित यादव निर्जल तपस्यामा बसेका छन्। घटस्थापनादेखि सुरु गरेको उनको तपस्या नवौँ दिनसम्म पनि जारी छ। उनी १२ दिनसम्म निराहार र निर्जल व्रत बस्ने सङ्कल्पसहित ध्यानमा लीन रहेको जनाइएको छ। ‘सुजित सर’का रूपमा परिचित यादवले तपस्याका क्रममा आफ्नो छातीमा तिल र जौ उमारेर […]

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार ०८:५४
सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम : धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८ मा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राम बिनोद यादवको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व वडा अध्यक्ष राम शंकर पासवान र जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा सभापति रामु साहको नेतृत्वमा […]