क्यानडाविरुद्ध रोहितको शतक

क्यानडाविरुद्ध रोहितको शतक
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १४:४१
क्यानडाविरुद्ध रोहितको शतक

काठमाडौं : नेपाली खेलाडी रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडाविरुद्ध शतक पूरा गरेका छन् ।

ओमानको अल अमिरेट्स रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालका निम्ति रोहितले १२५ बलमा आठ चौका र एक छक्कासहित शतक बनाएका हुन् ।

ADVERTISEMENT

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १४:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !