रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया महिलाको मृत्यु, दुई जना घाइते

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २, आईतवार १४:३६
रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया महिलाको मृत्यु, दुई जना घाइते

रौतहट : रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मौलापुर–शीतलपुर सडकखण्डमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर निवासी करिब ७० वर्षीया सोमरिया देवी ठाकुर गम्भीर घाइते भएकी […]

जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २, आईतवार ११:२१
जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८ मा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राम बिनोद यादवको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व वडा अध्यक्ष राम शंकर पासवान र जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा सभापति रामु साहको नेतृत्वमा […]

महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १९:१४
महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको जीवन सुखी, सुरक्षित र समृद्ध बनाउने उद्देश्यका साथ स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विभिन्न संघसंस्थाको सक्रियतामा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो। मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, वडा अध्यक्ष हरिशंकर यादव र रतौली युवा क्लबका अध्यक्ष बैद्यनाथ चौधरीले संयुक्त रूपमा […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३