सिरहामा ११०२ किलो गाँजा बरामद, चालक फरार

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार ०९:०५
सिरहामा ११०२ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम : सिरहामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट १ हजार १०२ किलोभन्दा बढी गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। टोलीले बा १४ च […]

मधेश प्रदेश : स्वास्थ्य निर्देशनालयमा कानुनअनुसार निर्देशक नियुक्तिको तयारी

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १४, बुधबार १४:४९
मधेश प्रदेश : स्वास्थ्य निर्देशनालयमा कानुनअनुसार निर्देशक नियुक्तिको तयारी

जनकपुरधाम : मधेश प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको स्वास्थ्य सेवाअन्तर्गत हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको निर्देशक पदमा काज, कायममुकायम र थप जिम्मेवारीका माध्यमबाट अन्य समूहका कर्मचारीलाई समेत जिम्मेवारी दिने अभ्यासमा अब विराम लाग्ने देखिएको छ । हेल्थ इन्सपेक्सन समूहकै एघारौँ तहमा बढुवा भएका डा. नवलकिशोर झालाई सोही पदमा पदस्थापन गर्ने तयारीसँगै स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा […]

जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १४, बुधबार १२:४९
जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

जनकपुरधाम : हरवा–चरवहाको श्रम अधिकार तथा सामाजिक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषाको जनकपुरधामका दुई वडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। द फ्रिडम फन्डको आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपालको आयोजनामा बुधबार जनकपुरधाम उपमहानगरपालिका–१४ र १९ मा सडक नाटक प्रदर्शन गरिएको हो। जनकपुरधाम–१४ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष पुने प्रताप यादव […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

जनकपुरधाम : हरवा–चरवहाको श्रम अधिकार तथा सामाजिक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषाको जनकपुरधामका दुई वडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। द फ्रिडम फन्डको आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपालको आयोजनामा बुधबार जनकपुरधाम उपमहानगरपालिका–१४ र १९ मा सडक नाटक प्रदर्शन गरिएको हो। जनकपुरधाम–१४ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष पुने प्रताप यादव […]

अर्थ/वाणिज्य

हप्ताको १६० बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह

हप्ताको १६० बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार २०:४६