कांग्रेस महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेस महाधिवेशनको लोगो र नारा सार्वजनिक
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १७:५०
कांग्रेस महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। बिहीबार फेसबुकमार्फत कांग्रेसले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।

ADVERTISEMENT

कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ।

कांग्रेसले महाधिवेशनअन्तर्गत ३ असोजदेखि वडा, पालिका र प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १७:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !