ह*त्या आरोपीसँग हिंसात्मक भिडियो बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:०९
ह*त्या आरोपीसँग हिंसात्मक भिडियो बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुरधाम : जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानसँग हिंसात्मक तथा अभद्र भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरीका एक जवान अनुसन्धानमा तानिएका छन्। सशस्त्र प्रहरी जवान ऋषि मण्डलले केही महिनाअघि इर्सादसँग रिल्स तथा टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो। बिहीबार साँझ जनकपुरधाममा इर्सादले छुरा प्रहार […]

बुढीगण्डकी बाढीले ठूलो क्षति, पाँच जना सम्पर्कविहीन

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:०२
बुढीगण्डकी बाढीले ठूलो क्षति, पाँच जना सम्पर्कविहीन

गोरखा : गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परेर पाँच जना सम्पर्कविहीन भएका छन् भने दर्जनौँ घर, झोलुंगे पुल, सडक तथा अन्य भौतिक संरचना बगाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। आइतबार बिहान […]

जनमत पार्टीको चुनावी तयारी तीव्र,पालिकामा उम्मेदवार खोज्दै

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १५:३३
जनमत पार्टीको चुनावी तयारी तीव्र,पालिकामा उम्मेदवार खोज्दै

काठमाडौं : जनमत पार्टीले आफ्नो राजनीतिक विचार, सिद्धान्त र एजेन्डा जनस्तरसम्म पुर्‍याउन ‘जन जन जनमत, मन मन जनमत’ अभियान सञ्चालन गर्ने भएको छ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार, सम्भावित उम्मेदवारको पहिचान र स्थानीय एजेन्डाबारे सर्वेक्षणलाई समेत तीव्रता दिने निर्णय गरेको छ। असोज २३ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको मतगणना जारी रहँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा कुल ७ हजार ४३ मत खसेकोमा पछिल्लो विवरणअनुसार २ हजार २ सय ३१ मत गणना भएको छ। खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा […]