बुढीगण्डकी बाढी: अहिलेसम्म ३६ जनाको उद्धार

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १४:०४
बुढीगण्डकी बाढी: अहिलेसम्म ३६ जनाको उद्धार

काठमाडौं : गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीपछि अहिलेसम्म ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाकाअनुसार बाढी प्रभावित क्षेत्रमा एमआई १७ सहित ४ वटा हेलिकप्टर परिचालन गरिएको छ। हेलिकप्टर तथा स्थलमार्गबाट खटिएका सेनाले हालसम्म जगत इलाकाबाट ६ जनाको उद्धार गरेका छन्। त्यसैगरी न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ […]

पाकिस्तानी रेस्लर शेर खानमाथि ‘तराई टाइगर’को विजय, मधेशको शान बढाए दयाराम महतो

राधेश्याम राउत राधेश्याम राउत २०८३ आश्विन २४, शनिबार २१:०७
पाकिस्तानी रेस्लर शेर खानमाथि ‘तराई टाइगर’को विजय, मधेशको शान बढाए दयाराम महतो

जनकपुरधाम: मधेश प्रदेशका चर्चित रेस्लिङ खेलाडी दयाराम महतो ‘तराई टाइगर’ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा जित हासिल गर्दै मधेस प्रदेशसहित नेपालको गौरव बढाउनुभएको छ। काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय भिडन्तमा उहाँले पाकिस्तानका रेस्लिङ खेलाडी शेर खानलाई पराजित गर्नुभएको हो। हिमालयन टाइगर प्रो रेसलिङ एसोसिएसनको आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा महतो र शेर खानबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाका क्रममा […]

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २४, शनिबार ०८:४४
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

काठमाडौं :वैदेशिक रोजगारीको लागि इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो। रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। खड्काविरूद्ध पीडित युवाहरुले […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

काठमाडौं :वैदेशिक रोजगारीको लागि इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो। रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। खड्काविरूद्ध पीडित युवाहरुले […]

अर्थ/वाणिज्य

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

काठमाडौं :वैदेशिक रोजगारीको लागि इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २४, शनिबार ०८:४४