नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ५, मंगलवार १९:४९
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शर्मा आजै प्रधानन्यायाधीश नियुक्त भएका थिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित […]

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ५, मंगलवार १८:४५

काठमाडौं : रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन्। परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि त्यो देखिएको बताए। ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटमाथिको छलफलमा अर्थमन्त्री जहिले पनि बस्ने चलन छ,’ बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थिप्रति असन्तुष्ट उनले भने, ‘पराष्ट्रमन्त्रीले बजेट बनाउने […]

सुकुम्वासीलाई प्रतिपरिवार एकमुस्ट २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ५, मंगलवार १८:३०
सुकुम्वासीलाई प्रतिपरिवार एकमुस्ट २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

काठमाडौँ : काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई वैकल्पिक व्यवस्था आफैं व्यवस्थापन गर्न ५ सदस्यीय प्रतिपरिवारलाई १५ हजार र सो भन्दा बढी भएकाहरूको हकमा प्रतिसदस्य थप दुई हजार […]

राजनीति

काठमाडौंः हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरस्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,...

मधेशपत्र मधेशपत्र २०८२ आश्विन ४, शनिबार ०५:५५

काठमाडौं : काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। बानेश्वरमा भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु...

मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १९:१२

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

काठमाडौं : रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन्। परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि त्यो देखिएको बताए। ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटमाथिको छलफलमा अर्थमन्त्री जहिले पनि बस्ने चलन छ,’ बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थिप्रति असन्तुष्ट उनले भने, ‘पराष्ट्रमन्त्रीले बजेट बनाउने […]

अर्थ/वाणिज्य

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

काठमाडौं : रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन्। परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले...