१५३ पीडितलाई क्षतिपूर्ति दिनेदेखि उच्च तहका कर्मचारी बढुवासम्मका मन्त्रिपरिषद्का ६ मुख्य निर्णय

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २१, बुधबार १८:५७
१५३ पीडितलाई क्षतिपूर्ति दिनेदेखि उच्च तहका कर्मचारी बढुवासम्मका मन्त्रिपरिषद्का ६ मुख्य निर्णय

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि अध्यादेश सिफारिस र उच्चपदस्थ कर्मचारीहरूको बढुवासम्मका विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भई आएका १५३ जना पीडित व्यक्तिहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन औपचारिक स्वीकृति […]

जनकपुरधामका दुई विद्यालयमा बाल अधिकार र बालश्रम रोकथामबारे सचेतना

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २१, बुधबार १८:१७
जनकपुरधामका दुई विद्यालयमा बाल अधिकार र बालश्रम रोकथामबारे सचेतना

जनकपुरधाम : जनकपुरधामका दुई विद्यालयमा बाल अधिकार तथा बालश्रम रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। द फ्रिडम फन्ड (The Freedom Fund) को आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपाल (PEEPN) को आयोजनामा जनकपुरधाम–१४ मुजेलियास्थित श्री माध्यमिक विद्यालय र जनकपुरधाम–१९ शिवपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विद्यार्थीलाई बाल अधिकार, बालश्रमका कारण […]

कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २१, बुधबार १४:१२
कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

काठमाडौंकेन : नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५, टोखा निवासी कृष्ण डंगोलले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। करिब दुई दशकदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका डंगोलले नेपाली कांग्रेसमा भएका विभिन्न परिवर्तनलाई नजिकबाट साक्षीका रूपमा अनुभव गरेको बताएका छन्। सक्रिय राजनीतिसँगै विभिन्न संघसंस्थामार्फत सामाजिक क्षेत्रमा काम गर्दै […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका लागि कृष्ण डंगोलको उम्मेदवारी

काठमाडौंकेन : नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५, टोखा निवासी कृष्ण डंगोलले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। करिब दुई दशकदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका डंगोलले नेपाली कांग्रेसमा भएका विभिन्न परिवर्तनलाई नजिकबाट साक्षीका रूपमा अनुभव गरेको बताएका छन्। सक्रिय राजनीतिसँगै विभिन्न संघसंस्थामार्फत सामाजिक क्षेत्रमा काम गर्दै […]

अर्थ/वाणिज्य

मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

कास्की : मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। निरन्तरको वर्षा रोकिएपछि...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ११:१३