रामजानकी अस्पतालमा १६ बिरामीको ब्रेन शल्यक्रिया सफल

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ००:१०
रामजानकी अस्पतालमा १६ बिरामीको ब्रेन शल्यक्रिया सफल

जनकपुरधाम : जनकपुरधामस्थित रामजानकी अस्पतालमा १६ जना बिरामीको मस्तिष्क (ब्रेन) सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका अनुसार विभिन्न प्रकारका न्युरोसम्बन्धी समस्या भएका १६ जना बिरामीको मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक गरिएको हो। जनकपुरधाममै जटिल प्रकृतिका मस्तिष्कसम्बन्धी रोगको शल्यक्रिया हुन थालेपछि उपचारका लागि काठमाडौं तथा अन्य ठूला सहरमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको […]

बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार २३:०५
बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–७ हथमुण्डामा जग्गा विवादलाई लिएर बाबुछोरामाथि कुटपिट भएको भन्दै जाहेरी दर्ता भए पनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको पीडित पक्षले गुनासो गरेको छ। पीडित शिवकुमार कौशलले आइतबार पत्रकार सम्मेलन गर्दै उनका छोरा चन्द्रिका कौशलमाथि स्थानीय प्रगतिशील माध्यमिक विद्यालयका शिक्षक नवीनकुमार महतो, रुपेशकुमार महतो र धर्मेन्द्रकुमार महतोले निर्घात कुटपिट गरेको आरोप लगाए। उनका […]

जनमत पार्टीको अध्यक्षमा पुनः डा.सीके राउत, महासचिवमा सञ्जय यादव

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १९:२१
जनमत पार्टीको अध्यक्षमा पुनः डा.सीके राउत, महासचिवमा सञ्जय यादव

जनकपुरधाम : जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निरन्तरता पाएका हुन्। अध्यक्ष पदमा राउतको एकल उम्मेदवारी परेको थियो। तर, पार्टी विधानमा अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले एकल उम्मेदवारी भए पनि मतदान गरिएको […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

बाबुछोरामाथि कुटपिट : जाहेरीपछि पनि आरोपित पक्राउ परेनन्, प्रहरीमाथि संरक्षणको आरोप

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–७ हथमुण्डामा जग्गा विवादलाई लिएर बाबुछोरामाथि कुटपिट भएको भन्दै जाहेरी दर्ता भए पनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको पीडित पक्षले गुनासो गरेको छ। पीडित शिवकुमार कौशलले आइतबार पत्रकार सम्मेलन गर्दै उनका छोरा चन्द्रिका कौशलमाथि स्थानीय प्रगतिशील माध्यमिक विद्यालयका शिक्षक नवीनकुमार महतो, रुपेशकुमार महतो र धर्मेन्द्रकुमार महतोले निर्घात कुटपिट गरेको आरोप लगाए। उनका […]

अर्थ/वाणिज्य

सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने

सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने

काठमाडौं : सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया प्रस्थान गर्दैछन्। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन उनी नेपाली संसदीय...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १४:०९