जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३०, शनिबार १०:४०
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं : सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै शहीद परिवार र घाइतेलाई लक्षित गरी यस्तो कर्जाको व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को […]

दाम्पत्य प्रेम र सौभाग्यको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३०, शनिबार १०:३४
दाम्पत्य प्रेम र सौभाग्यको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

जनकपुरधाम : मिथिलाञ्चलका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवन सुखमय र पतिपत्नीबीच प्रेम सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित आज मधुश्रावणी पर्व समापन गर्दैछन्। मिथिलाञ्चलमा ‘मौनापञ्चमी’ का रूपमा मनाइने साउन कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको मधुश्रावणी पर्व साउन शुक्ल तृतीयाका दिन विधिपूर्वक समापन गर्ने परम्परा छ। विवाह भएको पहिलो वर्ष नवविवाहिताले माइतीघरमा बसेर यो पर्व मनाउने चलन रहेको […]

१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन

मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३०, शनिबार ०९:५८
१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन

काठमाडौं : सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गर्दै थप आधुनिक र स्पष्ट बनाएको हो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइन पहिलेको लोगोको पहिचानलाई कायम राख्दै अक्षरलाई […]

राजनीति


काठमाडौं : नागढुंगा सुरुङमार्गको उद्घाटन भोलि सोमबार हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का...

मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार १२:४७

गोरखा : लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्...

मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार ११:२५

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

काठमाडौं : प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई लिएर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रमुखसहितका अधिकारीमाथि प्रश्न उठाएपछि गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्। सार्वजनिक लेखा समितिको गत बुधबार बसेको बैठकमा सांसद सुनारले प्रहरी सामग्री खरिदमा परेको उजुरीको विषयलाई चर्को रूपमा उठाएका थिए। उक्त बैठकमा गृहमन्त्री गुरुङ भने उपस्थित थिएनन्। शुक्रबार कानुन, न्याय […]



अर्थ/वाणिज्य

लेखा समितिमा प्रहरी आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्री असन्तुष्ट

लेखा समितिमा प्रहरी आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्री असन्तुष्ट

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका...

मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १३:५१