गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

अभिमनु पटेल अभिमनु पटेल २०८३ आश्विन २६, सोमबार १७:२२
गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट : बैंक तथा डिजिटल वालेटको केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको खातामा अनधिकृत पहुँच पुर्‍याएर झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार हालसम्म घटनासम्बन्धी २२ वटा […]

साउदीका लागि प्रस्तावित राजदूत सुनारबारे कागजात झिकाउने निर्णय

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १६:३७
साउदीका लागि प्रस्तावित राजदूत सुनारबारे कागजात झिकाउने निर्णय

काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारसँग सम्बन्धित कागजात झिकाउन संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ। सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट सम्बन्धित कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए। प्रस्तावित राजदूत सुनारविरुद्ध दुईवटा उजुरी परेका छन्। तीमध्ये एउटा उजुरीमा उनीमाथि महिला […]

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १२:५७
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठबाट चिनियाँ नागरिकहरूको साथबाट बरामद गरिएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई भन्सार कार्यालय पठाइएको हो। भन्सार कार्यालयमा बुझाए पनि सुन […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

एमालेका मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ आज

एमालेका मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं : नेकपा (एमाले)का मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ ग्रहण आज हुँदैछ। सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम राखिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। गएको शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। एमालेको केन्द्रीय […]