खगेन्द्र सुनारको भनाइ : ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार ११:५६
खगेन्द्र सुनारको भनाइ : ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न आग्रह गर्दै त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन् । सोमबार जनआस्थाले सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको […]

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार १०:०१
एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार गरेको भनिएको टेलिफोन अडियोबारे छानबिन सुरु गरिएको जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन […]

गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

अभिमनु पटेल अभिमनु पटेल २०८३ आश्विन २६, सोमबार १७:२२
गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट : बैंक तथा डिजिटल वालेटको केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको खातामा अनधिकृत पहुँच पुर्‍याएर झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार हालसम्म घटनासम्बन्धी २२ वटा […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको इतिहासमा पहिलो पटक जनसम्पर्क समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो। निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत पाइन्। यस्तै, जनसम्पर्क समितिको […]