सिरहामा ४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३, आईतवार १४:११
सिरहामा ४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा : सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख […]

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३, आईतवार १३:५४
जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं : हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् । सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन् । नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ छ । […]

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३, आईतवार १३:३६
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आइतबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। नेतृत्वले जनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उनले […]

राजनीति

काठमाडौंः हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरस्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,...

मधेशपत्र मधेशपत्र २०८२ आश्विन ४, शनिबार ०५:५५

काठमाडौं : काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। बानेश्वरमा भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु...

मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १९:१२