मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:४९
मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको दलित क्लस्टरतर्फ सहमहामन्त्री पदमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट उनी सहमहामन्त्रीमा दोहोरिन सफल भएका हुन्। निर्वाचनमा रसाइलीले ४ हजार ८०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत मात्रै पाए। रसाइलीले नेपालीलाई ३ हजार ६८३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। त्यस्तै, तेस्रो स्थानमा […]

दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : सांसद सिंह

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:३५
दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : सांसद सिंह

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने टिप्पणी गरेका छन्। विभिन्न देशका लागि सरकारले सिफारिस गरेका राजदूतलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि सांसद सिंहले बिहीबार सामाजिक सञ्जालमार्फत सरकारको निर्णयमाथि टिप्पणी गरेका हुन्। ‘दुईतिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा […]

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:२५
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं : आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। […]

राजनीति

काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको दलित क्लस्टरतर्फ सहमहामन्त्री पदमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट उनी सहमहामन्त्रीमा दोहोरिन सफल भएका हुन्। निर्वाचनमा रसाइलीले ४ हजार ८०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत मात्रै पाए। रसाइलीले नेपालीलाई ३ हजार ६८३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। त्यस्तै, तेस्रो स्थानमा […]

अर्थ/वाणिज्य

बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

काठमाडौं : लामो समयदेखि बन्द अवस्थामा रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार ११:००