न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका फरार प्रतिवादी बाबु थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार ११:१८
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका फरार प्रतिवादी बाबु थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

सर्लाही : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो। सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापा पक्राउ परेका हुन्। उनी घरमा […]

बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार ११:००
बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

काठमाडौं : लामो समयदेखि बन्द अवस्थामा रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी दुई उद्योगको मूल्यांकन प्रक्रिया भने जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई लिखित प्रश्नको जवाफ दिँदै बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइटको सम्पत्ति तथा दायित्व मूल्यांकन कार्य बाँकी रहेको जानकारी […]

चाडपर्व सुरक्षामा काठमाडौं प्रहरीको विशेष योजना, ३ हजार ५०६ प्रहरी परिचालन

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १४:००

काठमाडौं: दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वमा बजार, सार्वजनिकस्थल, यातायात केन्द्र तथा सर्वसाधारणको बढी चहलपहल हुने क्षेत्रमा सुरक्षा निगरानी […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको इतिहासमा पहिलो पटक जनसम्पर्क समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो। निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत पाइन्। यस्तै, जनसम्पर्क समितिको […]



अर्थ/वाणिज्य

बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

बन्द रहेका ७ सरकारी उद्योगमध्ये ५ वटाको डीडीए प्रतिवेदन तयार, दुईवटाको बाँकी

काठमाडौं : लामो समयदेखि बन्द अवस्थामा रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार ११:००