चाडपर्व सुरक्षामा काठमाडौं प्रहरीको विशेष योजना, ३ हजार ५०६ प्रहरी परिचालन

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १४:००

काठमाडौं: दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वमा बजार, सार्वजनिकस्थल, यातायात केन्द्र तथा सर्वसाधारणको बढी चहलपहल हुने क्षेत्रमा सुरक्षा निगरानी […]

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १३:४२
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक शब्द प्रयोग गर्दै भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ बनिनियाँ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादव छन्। प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमा विभिन्न व्यक्ति, समुदाय तथा संगठनलाई लक्षित गरी अपमानजनक र आपत्तिजनक […]

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार १२:२५
संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

विराटनगर : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत नदिई […]

राजनीति


काठमाडौं : सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १४:२३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकप्रति थप जिम्मेवार र जवाफदेही बनाउन ‘संसद् बैठक अनुपस्थिति आवेदन फाराम’ सञ्चालनमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १३:२३

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको इतिहासमा पहिलो पटक जनसम्पर्क समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो। निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत पाइन्। यस्तै, जनसम्पर्क समितिको […]



अर्थ/वाणिज्य

जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ ‘होल्ड’

जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ ‘होल्ड’

काठमाडौं : जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ। थापाको स्थायी आवासीय अनुमति (पीआर) र उनकी...

मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १५:१८