मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई

मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १९:१७
मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई

काठमाडौं : ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो ।

ADVERTISEMENT

काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १९:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !