पाराग्वेले आत्मघाती गोल गर्दा अमेरिकाले लियो अग्रता

पाराग्वेले आत्मघाती गोल गर्दा अमेरिकाले लियो अग्रता
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३०, शनिबार ०७:१५
पाराग्वेले आत्मघाती गोल गर्दा अमेरिकाले लियो अग्रता

काठमाडौं : अमेरिकाले पाराग्वेविरुद्ध अग्रता लिएको छ।

विश्वकप २०२६ को समूह चरणको खेलमा सातौँ मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको हो।

ADVERTISEMENT

डामिन बोबाडिलाले आफ्नै पोस्टमा गोल गरेका हुन्।

प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार ०७:१५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !