पोर्चुगलले पनि फर्कायो क्रोएसियाविरुद्ध गोल

पोर्चुगलले पनि फर्कायो क्रोएसियाविरुद्ध गोल
मधेशपत्र मधेशपत्र २०८३ असार १९, शुक्रबार ०८:०७
पोर्चुगलले पनि फर्कायो क्रोएसियाविरुद्ध गोल

काठमाडौं ः फिफा विश्वकप- २०२६ अन्तर्गत हाज जारी राउण्ड अफ ३२ को खेलमा पोर्चुगल र क्रोएसियाले बराबरी खेलेका छन्।

अमेरिकाको टोरन्टो रंगशालामा ८३ मिनेटमा खेल जारी रहँदा दुवै टिमले १-१ गोल गरेका हुन्।

ADVERTISEMENT

इभान पेरिसिचले ५३औँ मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन्।

प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार ०८:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !