आधुनिक यन्त्रबाट धान चुटदै गरेका किसान

आधुनिक यन्त्रबाट धान चुटदै गरेका किसान
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २०, आईतवार १९:५२
आधुनिक यन्त्रबाट धान चुटदै गरेका किसान

कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान आइतबार बिहान थ्रेसरमा धान चुट्दै । आकासमा बादल मडारिन थालेपछि किसान धानबाली भित्र्याउनमा व्यस्त छन् ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८१ आश्विन २०, आईतवार १९:५२

तपाईको प्रतिक्रिया !