चुनावलाई सजिलो बनाउन राष्ट्रपतिले जारी गरे अध्यादेश

चुनावलाई सजिलो बनाउन राष्ट्रपतिले जारी गरे अध्यादेश
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ८, बुधबार १५:२५
चुनावलाई सजिलो बनाउन राष्ट्रपतिले जारी गरे अध्यादेश

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

बुधबार उनले सो अध्यादेश जारी गरेका हुन् ।

ADVERTISEMENT

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको लागि ऐनमा भएको व्यवस्था बाधक थियो ।

चुनाव घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न मौजुदा ऐनले रोकेको थियो । सो लागायतका अन्य बाधा पर्ने विषय फुकाउन अध्यादेश ल्याइएको हो ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १५:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !