सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १३:०८
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो।

ADVERTISEMENT

नियुक्तिसँगै उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १३:०८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !