व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहाइको आदेश

व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहाइको आदेश
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १२, मंगलवार १९:२२
व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहाइको आदेश

काठमाडौं : व्यवसायी शेखर गोल्छालाई एक करोड रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख गरी कुल एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार १९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !