तस्बिरमा हेर्नुहोस् नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह

तस्बिरमा हेर्नुहोस् नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ११, सोमबार १२:०९
तस्बिरमा हेर्नुहोस् नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह

काठमाडौं : नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ।

सोमबार आयोजित एक विशेष समारोहका बीच पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार १२:०९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !