शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २२, आईतवार १४:४८
शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।

ADVERTISEMENT

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

पश्चिम एशियामा जारी युद्धका कारण इन्धनको उपलब्धतामा असहजता देखिएका कारण सरकारले यस्तो निर्णय गरेको हो

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १४:४८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !