गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १८:०४
गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं : गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बेलुकी मात्रै सरुवा भएर गृह पुगेका भट्टराईलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो।

ADVERTISEMENT

उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १८:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !