जनमत पार्टीका नेता महावीर मालीको निधनमा डा. जयकान्त राउतद्वारा श्रद्धाञ्जली

जनमत पार्टीका नेता महावीर मालीको निधनमा डा. जयकान्त राउतद्वारा श्रद्धाञ्जली
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार २२:२५
जनमत पार्टीका नेता महावीर मालीको निधनमा डा. जयकान्त राउतद्वारा श्रद्धाञ्जली

राजविराज : सप्तरीको राजविराज नगरपालिका वडा नं. ११ का जनमत पार्टीका नेता महावीर मालीको निधनप्रति पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले मालीको घरमै पुगेर परिवारजनसँग भेटघाट गरी शोक संतप्त आफन्तजनमा समवेदना प्रकट गरेका हुन् ।

ADVERTISEMENT

महावीर माली जनमत पार्टीका सक्रिय सदस्य हुनुहुन्थ्यो । उनको योगदान पार्टीका लागि अमूल्य थियो। मालीको निधनले पार्टीलाई क्षति पुगेको छ।

डा. राउतको श्रद्धाञ्जलीले मालीप्रतिको पार्टीको सम्मान र  योगदानलाई सधैं सम्झिरहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार २२:२५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !