एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १०:०४
एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान साढे १० बजेका लागि संसदीय कार्यालयमा आकस्मिक संसदीय दलको बैठक राखिएको हो ।

ADVERTISEMENT

बैठकको एजेन्डाबारे खुलाइएको छैन ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १०:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !