मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ११:२३
मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। साथै मन्त्रालयहरूबाट आएका विभिन्न एजेन्डामाथि निर्णय हुन सक्ने जनाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार ११:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !