दीपेन्द्रको शानदार शतक

दीपेन्द्रको शानदार शतक
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १८, शुक्रबार १५:२६
दीपेन्द्रको शानदार शतक

काठमाडौं : अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध शतक प्रहार गरेका छन्।

घरेलु मैदानमा जारी आईसीसी विरुश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्ध दीपेन्द्रले शतक पूरा गरेका हुन्। दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक हाने। ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो।

ADVERTISEMENT

यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा नै शतक हानेका थिए। ओडीआईमा दीपेन्द्रले सर्वाधिक १०५ रन बनाएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार १५:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !