दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृत भेटिए

दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृत भेटिए
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १२:०८
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृत भेटिए

काठमाडौं : ६ साउन, दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

ADVERTISEMENT

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १२:०८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !