नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २२, आईतवार १४:५५
नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

सरकारले शिक्षण संस्था तथा सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १४:५५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !