बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १९:२९
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो ।

आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

ADVERTISEMENT

यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १९:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !