जिनानको धान उत्पादन विशेष क्षेत्रको भ्रमणमा प्रधानमन्त्री ओली

जिनानको धान उत्पादन विशेष क्षेत्रको भ्रमणमा प्रधानमन्त्री ओली
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १०:२२
जिनानको धान उत्पादन विशेष क्षेत्रको भ्रमणमा प्रधानमन्त्री ओली

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।

ADVERTISEMENT

शनिबार बिहान चीन पुगेका ओली अहिले जियानजिनमा रहेका छन्। साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थियानजिन सहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १०:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !