साउदी अरेबियामाथि नेपालको जित

साउदी अरेबियामाथि नेपालको जित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार २२:१०
साउदी अरेबियामाथि नेपालको जित

काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।

भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

ADVERTISEMENT

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार २२:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !