सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ६, मंगलवार १४:४८
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलवार १४:४८

तपाईको प्रतिक्रिया !