दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल

दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २७, शुक्रबार ११:१९
दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रहरी अस्पताल पुगेका छन् ।

शुक्रबार विहान ८ बजे प्रधानमन्त्री दाँतको उपचारका लागि पानीपोखरीस्थित प्रहरी अस्पताल पुगेका हुन् ।

ADVERTISEMENT

‘उहाँ दाँतको उपचारका लागि आउनुभएको थियो,’ प्रहरी अस्पतालमा मेडिकल निर्देशक डा. सुन्दरप्रसाद ह्योजुले भने, ‘उपचारपछि उहाँ फर्किसक्नुभएको छ ।’

प्रधानमन्त्री शाहले दाँतको उपचारका लागि प्रहरी अस्पताल रोजेका हुन् ।

प्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार ११:१९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !