सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २२, आईतवार १७:३५
सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

काठमाडौँ : नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् ।

ADVERTISEMENT

उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनी सभामुखमा निर्विरोध भएका थिए ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १७:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !