सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १७, सोमबार १६:४८
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ : मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सोमबार अपराह्नदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।

ADVERTISEMENT

बैठकले केही महत्त्वपूर्ण नियुक्तिसहित दैनिक प्रशासनीक कामकारबाहीबारे निर्णय गर्नसक्ने बताइएको छ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।

प्रकाशित मिति: २०८२ कार्तिक १७, सोमबार १६:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !