नेता यादव जसपा नेपाल परित्याग गरी कांग्रेस प्रवेश

नेता यादव जसपा नेपाल परित्याग गरी कांग्रेस प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १६:०१
नेता यादव जसपा नेपाल परित्याग गरी कांग्रेस प्रवेश

धनुषाधाम : धनुषाको धनुषाधाम नगरपालिका–१ का संजय यादव (गान्धी) जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेता यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट सदस्य पदका उम्मेदवार रहेका थिए।

ADVERTISEMENT

उनीलाई  धनुषाधाम नगरपालिका नगर प्रमुख बालेश्वर मण्डल ,नेपाली कांग्रेस वडा–१ का वडा अध्यक्ष प्रत्यासी अशोक मण्डलले गम्छा र अबिर लगाइ स्वागत गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

नेपाली कांग्रेसमा प्रवेशसँगै यादवले आगामी दिनमा पार्टी सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। संजय यादव जसपा छाडेर कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १६:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !