नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १७:०३
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं : नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।

ADVERTISEMENT

प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ ।

पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १७:०३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !