त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १९, शुक्रबार ०९:२४
त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार

काठमाडौं : त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार गरिएको छ।

आज सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो।

ADVERTISEMENT

उनको बाढी गएको दशौं दिनमा उद्धार भएको हो। भदौ १० गते गएको बाढी उक्त सुरुङमा धेरै फसेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार ०९:२४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !