जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार ०८:१५
जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

काठमाडौँ ः जलविरेमा ३ वटा सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान तस्बिरसहित जारी गरेको सूचनाअनुसार भारी वर्षा हुने सम्भावनाका कारण शनिबार राति १० बजेदेखि जिल्ला प्रशासन कार्यालयले मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाए पनि आज बिहान खुलाइएको थयो।

ADVERTISEMENT

तर जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा अहिले उक्त सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०८:१५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !