मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १४, सोमबार १२:३४
मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

ADVERTISEMENT

बैठकमा सरकारको एकमहिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि तथा सुकुमवासी बस्ती हटाउने अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार १२:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !