मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १०:५५
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

ADVERTISEMENT

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेस हुने प्रस्तावमाथि छलफल हुने बताइएको छ। साथै, सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा पनि बैठकमा छलफल हुनेछ।

बैठकले आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १०:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !